क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई प्रोफेशनल अचीभमेन्ट अवार्ड

टोरन्टो (क्यानडा) । क्यानडामा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ। […]

एनपिएल ३: आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा […]

पृथ्वी राजमार्ग: आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग ९गर्डर० राख्ने कार्य […]

 

कलाकारको दशैं : कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद

५ कार्तिक २०८३, बुधबार २०:५१